काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणका लागि लिएको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी नेपाल विद्युत् प्राधिकरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्रा.३/९१३/०८०-८१ (खुला तथा समावेशी) कर्णाली प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल समूहरउपसमूह, तह ३, ईलेक्ट्रिसियन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :


यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्रा.३/८१३-८१४/०८०-८१ (खुला तथा समावेशी) सुदूरपश्चिम प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल/मेकानिकल समूह/उपसमूह, तह ३, ईलेक्ट्रिसियन/जुनियर मिस्त्री पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा :










