२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडी पुगेर गृहमन्त्री लेखकले लिए शान्ति सुरक्षाको अवस्थाको जानकारी

अ+ अ-

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालयको निरीक्षण गरेका छन्। 

लेखकले आज बिहान जिप्रकाको अनुगमन र निरीक्षण गरेका हुन् । 

निरीक्षणका क्रममा लेखकले जिप्रकासहित जिल्लाका अन्य प्रहरी युनिट र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी लिएका थिए। 

गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए। 

जवाफमा गृहमन्त्रीले आफ्नो कार्यकालमा भवन निर्माणका लागि बजेट व्यवस्था गर्ने बताएका छन्। गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्ति सुरक्षाबारे पनि जानकारी लिएको उनले जानकारी गराए। 

गृहमन्त्री लेखकले आज बिहान त्यहाँको जगन्नाथ मन्दिरमा दर्शन गरेका थिए। गृहमन्त्री लेखकको आजै बैतडीबाट फिर्ता हुने कार्यक्रम छ।