काठमाडौँ । लोक सेवा आयोगले फार्मेसी अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गर्दै फार्मेसी अधिकृत पदको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३५३-१७३५४/०८१-८२ (खुला तथा समावेशी) स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदको लिखित नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची:


यसैगरी, लोक सेवा आयोगले केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३५२/०८१-८२ (आ.प्र.), स्वास्थ्य सेवा, फार्मेसी समूह, सातौँ तह, फार्मेसी अधिकृत पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
हेर्नुहोस् सुची :








