२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टीमा गुटबन्दी र स्वार्थ समूह चलाए कारबाही गर्ने माओवादीको निष्कर्ष

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्र पार्टीमा गुट उपगुट नै समस्याको रूपमा रहेको निष्कर्ष निकालेको छ।

स्थायी कमिटीको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रवक्ता अग्नि सापकोटा अब कसैले स्वार्थ समूह चलाएर कारबाही गर्ने निर्णय बैठकले निकालेको बताए ।

उनले भने, ‘पार्टीमा सबैभन्दा ठुलो समस्या गुट, उपगुट र स्वार्थ समूह नै हुँदो रहेछ। ती सबै विघटन गर्ने संकल्प बैठकले गरेको छ। कोही निर्णयविपरित गए त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ। त्यसका लागि हामीले अनुगमन समिति बनाउँदै छौँ ।’

उनले यो बैठकले शुद्धीकरण र रूपान्तरणको क्षेत्रमा धेरै महत्त्वपूर्ण निर्णय गरेको जिकिर गरे ।

उनले थपे, ‘अहिलेसम्म देखिएका विधानविपरित रोक्छौँ । आचारसंहिता र नियमावली गर्छौँ । अब विधि, प्रक्रिया र पद्धतिमा चल्ने संकल्प गरेको छ ।’