२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडाध्यक्षसँगै पोखराबाट सिन्धुली फर्कियो हायु परिवार

अ+ अ-

काठमाडौँ । आफ्नै थातथलो सिन्धुली फर्कने भन्दै हायु परिवार पोखराबाट बिदा भएका छन् ।

हायु परिवारलाई सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष रवीन श्रेष्ठको जिम्मा लगाएर बिदाइ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उर्मिला हायुसहितको उनको १९ जनाको परिवारलाई प्रहरी समेतको राहोबरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बिदा गरेका हुन् ।

उनीहरू पोखरा–३ मा रहेको गगनगौंडामा रहेको गोविन्दप्रसाद भण्डारीको घरमा बस्दै आएका थिए ।

गोलन्जोर–६ स्थित आफ्नो घरमा बस्दा परिवारलाई नै क्षति हुने भन्दै आफूहरू त्यहाँबाट हिँडेको उनीहरूले बताउँदै आएका छन् । कोही कसैलाई केही जानकारी नै नराई बाख्रा, भैँसी समेत घरमै छाडेर उनीहरू सर्म्पकविहीन भएका थिए ।

पछि खोजी गर्दा उनीहरू पोखरामा भेटिएका थिए । आफ्नो घरमा नबस्ने बताएका हायुहरूलाई वडाध्यक्ष श्रेष्ठले अर्को घरमा राख्ने बताउँदै आएका छन् ।