काठमाडौँ । लोक सेवा आयोगले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको विभिन्न सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले बिहीबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वि.नं. ११-१२ र १५-१९/०८१-८२ (आ.प्र., खुला तथा समावेशी), विभिन्न सेवा, समूह, तह तथा पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







