२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

छुट्टाछुट्टै ५ वटा स्थलगत अध्ययन प्रतिवेदन संसदीय समितिमा पेस

अ+ अ-

काठमाडौँ। देशका विभिन्न जिल्ला पुगेर उद्योगहरूको स्थलगत अध्ययन गरी तयार छुट्टाछुट्टै ५ वटा प्रतिवेदन संसदीय समितिमा पेस भएको छ ।

शुक्रबार प्रतिनिधि सभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा प्रतिवेदनहरू पेस भएको हो ।

समिति अन्तरगत गठित उपसमितिहरूले अनुगमन प्रतिवेदन पेस गरेका हुन्। जसमा बाँके, बर्दिया र सुर्खेतको स्थलगत अध्ययन छ । रुपन्देही, दाङ, नवलपरासी बर्दघाट सुस्तापुर्व र बर्दघाट सुस्ता पश्चिमको उद्योगहरूको स्थलगत प्रतिवेदन अर्को रहेको छ ।

मकवानपुर र धनुषाको स्थलगत अनुगमन तथा अन्तरक्रिया प्रतिवेदन, झापा, मोरङ, सुनसरी र उदयपुरको स्थलगत अनुगमन प्रतिवेदन पनि पेस भएको छ । बारा, पर्सा र मकवानपुरको उद्योग तथा भन्सार कार्यालयको अनुगमन प्रतिवेदन समितिमा पेस भएको छ ।