२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुनसरी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुग्यो

अ+ अ-

काठमाडौँ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ स्थित पूर्व पश्चिम राजमार्गमा सोमबार बस र विंगर एक आपसमा ठोक्किएर भएको दुर्घटनामा चारजनाको मृत्यु भएको छ । सो घटनामा घाइते भएकामध्ये १० जना सप्तरीकै छन् ।

काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे १ ख १७९९ नम्बरको बस र राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्र २-०१-००१ ज ००४७ नम्बरको विंगर सोमबार बिहान सो ठाउँमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु भएकामध्ये एक जना सप्तरीको महादेवा गाउँपालिका ६ का ३५ वर्षीय शंकर मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

यस्तै, दुर्घटनामा सुनसरीको कोशी गाउँपालिका–६ बस्ने ७० वर्षीय लक्ष्मण सदाको पनि मृत्यु भएको छ । एक जना अन्दाजी ४० वर्षीया महिला र एक पुरुषको सनाखत हुन सकेको छैन

घाइतेमध्ये १० जना सप्तरीकै छन् । घाइतेहरूमा सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने रवीन्द्रप्रसाद मण्डल, रवीन्द्र मेहता, तिरहुत गाउँपालिका ३ गोइठीका ६८ वर्षीय जिवछ महात्मान छन् ।

यस्तै, राजविराज नगरपालिका ६ बस्ने १० वर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ वर्षीय प्रमोद रजक, राजविराज (२ बस्ने २४ वर्षीय भोला यादव, ३५ वर्षीय प्रदीप यादव घाइते छन् ।

त्यस्तै विंगरका सह चालक राजविराज ४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला, डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० वर्षीया अमृता राय र तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने २२ वर्षीय रवि राय पनि घाइते भएका छन् । घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।