तोरीको तेलमा नयाँ मापदण्ड प्रस्ताव : प्रत्यक्ष खान नमिल्ने तेल खुद्रा प्याकमा बेच्न नपाइने
काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले तोरीको तेलसम्बन्धी नेपाल गुणस्तर ०३:२०३५ को दोस्रो संशोधन, २०८३ को अन्तिम मस्यौदा तयार गरेको छ। मस्यौदामा खाने प्रयोजन तथा प्रशोधित तोरीको तेल उत्पादनमा...