काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले एक सूचना जारी गर्दै नेपाली सेनको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नम्बर०८१/८२/९१ (खुला तथा समावेशी), लिखित परीक्षाका लागि छनौट भएका उम्मेदवारहरूको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची :










