काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै नेपाली सेनको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नम्बर ०८१/८२/९१ (खुला तथा समावेशी) छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची:




यस्तै, लोक सेवा आयोग, बुटवल कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको वि.नं. ०८१/८२/९१ (खुला तथा समावेशी), सैन्य पदमा छनौट भएका उम्मेदवारहरूको पनि लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:



यसैगरी, लोक सेवा आयोग, दाङ कार्यालयबाट सञ्चालित नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/९१ (खुला तथा समावेशी), सैन्य पदमा छनौट भएका उम्मेदवारहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची :



यस्तै, नेपाली सेनाको वि.नं. ०८१-८२/आर२४ (आ.प्र.), सैनिक प्राविधिक सेवा, सैनिक ईन्जिनियरिंग समूह, मर्मत तथा संभार उपसमूह, प्रा.अम. जनरल मेकानिक्स (ए.सि. एण्ड रेफ्रिजेरेशन मेकानिक्स पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सुची:








