काठमाडौँ । लोक सेवा आयोगले नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
बुधवार केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दे नेपाली सेनाको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाली सेनाको वि.नं. ०८१-८२/६१ (खुला), सैनिक हवाई, अन्य हवाई, ग्राउण्ड ह्याण्डिलिंग उपसमूह प्रा.अम. ग्राउण्ड ह्याण्डिलिंग पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:

यस्तै, नेपाली सेनाको वि.नं. ०८१-८२/६० (खुला तथा समावेशी), सैनिक हवाई, हवाई संभार, प्रा.अम. (एभियोनिक्स) ईलेक्ट्रिक/ईलेक्ट्रोनिक/ एभियोनिक्स पदको पनि लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:

यसैगरी नेपाली सेनाको वि.नं. ०८१-८२/३३ (आ. प्र.), सैनिक हवाई, हवाई संभार, प्रा.अम. (ए.एण्ड सी.) मेकानिकल पदको लिखित नतिजा प्रकाशन गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सुची:








