२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वसचिव अर्याल विरुद्धको फैसला उल्ट्याउन माग गर्दै सर्वोच्चमा निवेदन

अ+ अ-

काठमाडौँ। आठ महिनाअघि दिवंगत भएका चक्रबन्धु अर्याललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्ने फैसला उल्ट्याउनुपर्ने मागसहित सर्वोच्च अदालतमा निवेदन परेको छ ।

चक्रबन्धु अर्यालको मुद्दा सकार गर्ने साकार अर्यालले गत असारमै सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्ने माग सहित सर्वोच्च अदालतमा निवेदन दिएका हुन् ।

उक्त निवेदनमाथि सर्वोच्च अदालतका तीन न्यायाधीशको पूर्ण इजलासले विहीबार अध्ययन गर्दैछ । उक्त इजलासले पुनरावलोकनको अनुमति हुने वा नहुने भनी आदेश दिनेछ ।

दुई दशकदेखि भ्रष्टाचार मुद्दा खेपेका पूर्वसचिव चक्रबन्धु अर्याल गत पुसमा ८५ वर्षको उमेरमा दिवंगत भएका थिए । सर्वोच्च अदालतले उनलाई दोषी ठहर गरे पनि फैसलाको पूर्णपाठ तयार नहुँदै उनको निधन भएको थियो ।