भोगाधिकारको जग्गा लिजमा रूपान्तरण गर्न भूमि प्रशासन कार्यालय आह्वान
काठमाडौँ । भूमि प्रशासन कार्यालय राजविराज, सप्तरीले भोगाधिकारमा प्राप्त जग्गालाई लिजमा रूपान्तरण गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्धारित समय सीमाभित्र निवेदन दिन आग्रह गरेको छ। कार्यालयले सार्वजनिक सूचना जारी...