२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पदम गिरीको आरोप : ‘राष्ट्रवादी र समृद्धिको नेतृत्व गर्न सक्ने उच्च कद भएकैले ओलीमाथि प्रहार हुँदैछ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद पदम गिरीले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नेता भएकै कारणले चारैतिरबाट प्रहार भएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै मुलुकको समृद्धिको नेतृत्व गर्न सक्ने उच्च कद भएको नेता ओली मात्रै भएको बताए ।

उनले भने, ‘उहाँ राष्ट्रवादी र देशभक्त हुनुहुन्छ । मुलुकको समृद्धिको नेतृत्व गर्न सक्ने एउटा उच्च कद भएको नेतामाथि चारैतिरबाट प्रहार हुन्छ । यो सामान्य कुरा हो । यसमा चिन्ता मान्नुपर्ने कुरा छैन ।’

उनले काँग्रेस एमाले मिलेर स्थिर सरकार बनेपछि देश अगाडि बढेको जिकिर गरे । अस्थिरता चाहनेहरूले सुरुका दिनदेखि नै सरकार ढल्छ भनेर भ्रम चलाएको भए पनि ती सबै प्रयासहरू असफल भएको बताए । जनताको हितमा काम गर्नको लागि सरकारले महत्त्वाकांक्षी र ऐतिहासिक काम गरिरहेको पनि बताए ।