२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

क्यानले पायो उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि

अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षको उत्कृष्ट राष्ट्रिय खेल संघको उपाधि प्राप्त गरेको छ । खेल क्षेत्रको नियामक निकाय राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आफ्नो ६२ औँ वार्षिकोत्सवका अवसरमा क्यानलाई सो पुरस्कार दिएको हो ।

आज आयोजित एक कार्यक्रममा क्यान अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्काले खेलकुद मन्त्री तेजुलाल चौधरीबाट अवार्ड ग्रहण गरे । सामाजिक सञ्जालमा पारसले राखेपप्रति अभार प्रकट गरेका छन् । उनले क्रिकेट संघलाई गतिशील र प्रभावकारी बनाउँदै देशको उदाहरणीय संघ बनाउन सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।

आगामी दिनहरुमा समेत नेपाली क्रिकेटको निरन्तर विकास र विस्तारमा नेपाल क्रिकेट संघ अहोरात्र लागि परिरहने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।