काठमाडौँ । आन्तरिक राजश्व विभागले दुई सय ५५ शाखा अधिकृत तथा कर अधिकृतको सरुवा गरेको छ ।
प्रशासन सिंहदरवार विशेष ब्यूरोमा प्राप्त विवरणअनुसार विभागदेखि देशभरका आन्तरिक राजश्व कार्यालय, करदाता सेवा कार्यालय, ठूला करदाता कार्यालय र मध्यमस्तरीय करदाता कार्यालयमा कार्यरत अधिकारीहरुको सरुवा गरिएको हो ।
हेर्नुहोस् सूची







