काठमाडौँ । लोक सेवा आयोगले सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै सैन्य पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग सुर्खेत कार्यालयले सञ्चालन गरेको नेपाली सेनाको विज्ञापन नं. ०८१/८२/९१ (खुला तथा समावेशी), सैन्य पदको श्री उत्तर पश्चिम पृतना हे.क्या.। निमारे ब्यारेक, सुर्खेतको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची :







