२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘उम्मेदवार चयनबारे सभापतिले पनि अब थाहा पाउनुहुन्छ’ : डीपी अर्याल

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले रुपन्देही ३ मा प्राइमरी इलेक्सनमार्फत गरिएको उम्मेदवार चयन स्वच्छ र विधिसम्मत भएको बताएका छन् । कारागारमा रहेका पार्टी सभापति रवि लामिछानेले यसमा कुनै पनि हस्तक्षेप नगरेको उनको दाबी छ ।

आज आयोजित पत्रकार सम्मेलनमा डा. लेखजंग थापालाई उम्मेदवार घोषणा गर्दै अर्यालले यस्तो दाबी गरेका हुन् । आज आफू सभापतिलाई भेट्न कारागार गएको भए पनि फलानोलाई उठाउने भनेर कुनै सल्लाह नभएको उनले बताए ।

अर्यालले भने, ‘हाम्रो सचिवालय बैठकले उम्मेदवारबारे निर्णय गरेको हो । सभापतिज्यूले यदि कारागारमा टेलिभिजन छ भने टिभी हेरेर थाहा पाउनुहुन्छ ।’

उम्मेदवारी दर्ता गर्न जाँदा ९ जना आकांक्षीहरु नै सँगै गएको हेर्न पाउँ भनेर सभापतिले चाहना व्यक्त गरेको अर्यालले बताए ।