२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘लैंगीक समानता प्रवर्द्धन गर्न सरकारले काम गरिरहेको छ’ : मन्त्री सुडी

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह (सुडी)ले लैंगीक समानता प्रवर्द्धन गर्न सरकारले तीव्रताका साथ काम गरिरहेको बताएका छन् । 

यहाँ आज आयोजित महिला समुत्थान परियोजनाको वार्षिक समीक्षा गोष्ठीमा उनले लैंगीकक समानताको विषयमा सरकारले गहिरो आत्मसमीक्षासहित काम गरिरहेको बताए । यसका लागि देखिएका चुनौती पहिचान गरी आगामी दिनमा थप सुधारका काम गरिने मन्त्री सुडीको भनाइ थियो । 

उनले चालु आर्थिक वर्ष २०८२/८३ का लागि योजना तर्जुमा गर्दा सङ्ख्यात्मक उपलब्धिको मात्र नभई गुणात्मक प्रभावको पनि मूल्यांकन गरिएको बताए ।

मन्त्री सुडीले महिला सशक्तीकरण कुनै एक क्षेत्रको मात्र विषय नभई सिंगो राष्ट्रको विकास र समृद्धिसँग जोडिएको मूल विषय भएकाले यसमा सबैको सहकार्य आवश्यक रहेको धारणा राखे । 

उनले लैंगीक हिंसापीडितको पुन:स्थापना र एकीकरणका लागि एक राष्ट्रिय र तीन प्रादेशिक पुन:स्थापना केन्द्रहरू निर्माण गरी सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए ।