२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घुस रकमसहित मालपोत कार्यालयका खरिदार अख्तियारको नियन्त्रणमा

अ+ अ-

काठमाडौँ । मालपोत कार्यालय, धुलिखेलमा कार्यरत खरिदार ज्ञानेन्द्र प्रसाद भण्डारी दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा भण्डारीलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।

प्रवक्ताका अनुसार, भण्डारीले काभ्रेपलाञ्चोक जिल्ला, दोलालघाट गाविस-७ मा रहेको फिल्ड बुकमा दर्ता छुट भएको जग्गा धनीको नाममा दर्ता गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए।

सूचना र उजुरीका आधारमा अख्तियारको टोलीले निगरानी बढाएको थियो। सो क्रममा सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा भण्डारीलाई मालपोत कार्यालय परिसरमै नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्दा उनको साथबाट उक्त रकमसहित मोबाइल डिभाइस १९ थान समेत बरामद गरिएको अख्तियारले जनाएको छ।

हाल उनीमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।