६ उपसचिव र चार शाखा अधिकृतसहित २९ जना नासु–खरिदारको सरुवा
काठमाडौँ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना उपसचिवसहित विभिन्न तहका कर्मचारीको सरुवा गरेको छ। मन्त्रालयले तीन जना प्रमुख प्रशासकीय अधिकृतसहित ६ जना उपसचिव, दुई...