काठमाडौँ । लोक सेवा आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले आज एक सूचना जारी गर्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको शाखा अधिकृत पदको नतिजा प्रकाशन गरिएको जानकारी दिएको हो ।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको विज्ञापन नम्बर ५,६/०८१/८२ (खुला तथा समावेशी), तह ६, प्रशासन सेवा, प्रशासन लेखा तथा स्टोर समूह, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सुची:









