काठमाडौँ । लोक सेवा आयोगले खरिदार पदको स्वीकृत नामावली प्रकाशन गरेको छ ।
बुधबार लोक सेवा आयोग, धनकुटा कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको वि.नं. १६६५१/०८२-८३ संगठित संस्थाहरूको लागि अप्राविधिकतर्फका सहायक स्तर द्वितीय श्रेणी, खरिदार वा सो सरह वा चौथो तह वा सो सरह पदको स्वीकृत नामावली प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नामावली :







