२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राप्रपाकी सांसद बस्नेत १५ लाख धरौटीमा रिहा

अ+ अ-

काठमाडौँ । छिपछिपे सहकारी संस्थाको रकम हिनामिनामा संलग्न रहेर एक वर्षदेखि फरार राप्रपाकी संघीय सांसद गीता बस्नेत बुधबार १५ लाख धरौटी बुझाएर अदालतबाट रिहा भएकी छन् । 

पूर्वीनवलपरासीका न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उनलाई धरौटीमा रिहा गरेको हो । 

पूर्वी नवलपरासीको कावासोतीमा रहेको उक्त सहकारीको रकम हिनामिनाको अभियोग लागेपछि गत एक वर्षदेखि उनी फरार थिइन् ।

बस्नेत अध्यक्ष रहेको बर्दियाको कृष्णसार रिसोर्टमा छिपछिपे सहकारीको ९६ लाख रुपैयाँ लगानी भएको त्यतिबेलाको छानबिन प्रतिवेदनले औँल्याएको थियो । त्यसैको आधारमा उनीमाथि रकम अपचलनको अभियोगमा जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले सहकारी ठगीमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्ता गरेदेखि नै फरार रहेकी बस्नेत बुधबार दुई जना वकिलसहित जिल्ला अदालत पूर्वी नवलपरासीमा बिहान साढे १० बजे हाजिर भएकी थिइन् । अदालत हाजिर भएकै दिन बुधबार थुनछेक बहस हुँदा बस्नेत छुटेकी हुन् । उनीविरुद्ध जिल्ला अदालतको आदेशले पक्राउ पुर्जीसमेत जारी गरेको थियो । बस्नेत राप्रपाबाट समानुपातिकतर्फकी प्रतिनिधि सभा सदस्य हुन् ।