२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद मोदीको आरोप : ‘सरकारको स्वेच्छाचारी कदममा संसद् सचिवालयले समर्थन जनायो’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले सरकारको स्वेच्छाचारी कदममा संसद् सचिवालयले समर्थन जनाएको आरोप लगाएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारमा आबद्ध दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएर संविधान विपरीत काम गरेको बताएका हुन्।

उनले भने, संसद् सचिवालयले सरकारसँग बहुमत छ भनेर अदालतलाई चिठ्ठी लेखेको छ। यसरी सचिवालयबाट पत्र पठाउन मिल्छ ? सरकारसँग दुई तिहाइ, बहुमत छ कि अल्पमतमा छ भन्ने कुरा संसद्ले गर्ने कुरा हो नि। तपाईँले त्यसरी चिठ्ठी पठाउन मिल्छ ? सरकारको स्वेच्छाचारीमा संसद्ले समर्थन गर्न हुँदैन।

उनले विश्वासको मत नलिएकै कारणले सरकारमाथि नै प्रश्न उठेको बताएका छन्।