काठमाडौँ । सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवमा खुबीराम अधिकारीलाई सरुवा गर्ने निर्णय गरिएको छ ।
बागमती मन्त्रिपरिषद्को आज बसेको बैठकले अधिकारीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।