२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेको दस्तावेजमा पनि समेटियो भारतले भूमि मिचेको सन्दर्भ 

अ+ अ-

काठमाडौँ। नेकपा एमालेले भारतले नेपाली भूमि मिचेको सन्दर्भ पार्टीको दस्तावेजमा पनि समावेश गरेको छ ।

गोदावारीमा शुक्रबार सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भारतले सुगौली सन्धि विपरीत नेपाली भूमिमा नियन्त्रण जमाएको उल्लेख छ ।

दस्तावजेको ‘राष्ट्र‘ शीर्षकमा अध्यक्ष ओलीले तत्कालीन प्रधानमन्त्री मातृका प्रसाद कोइरालाले नेपालको उत्तरी सीमामा १७ वटा भारतीय सैन्य चेक पोष्ट राख्न सहमति गरेको सन्दर्भ उल्लेख गरिएको छ । ‘नेपालको जलसम्पदामा नेपालको राष्ट्रिय हितलाई आघात पुर्‍याउने कामहरू गरिए,’ अगाडि भनिएको छ ।

‘नेपालको पश्चिम सिमाना महाकाली हुने गरी भएको सुगौली सन्धिको स्पष्ट व्यवस्थाका विपरीत आज महाकालीको मुहान यतापट्टिका लिम्पियाधुरा, लिपुलेक र कालापानी (करिब ३९६ वर्ग किमि) क्षेत्र भने भारतको नियन्त्रणमा रहेको छ,’ दस्तावेजमा भनिएको छ ।