२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देही-३ मा काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिए पूर्वगर्भनर चिरञ्जीवी नेपाल 

अ+ अ-

काठमाडौँ। पूर्वगभर्नर चिरञ्जीवी नेपाल रुपन्देही-३ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारको आकांक्षी देखिएका छन् । 

१७ कात्तिकमा रुपन्देही-३ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल सहित सात जना आकांक्षी देखिएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलका पूर्व आर्थिक सल्लाहकार समेत रहेका नेपालले रुपन्देही-३ क्षेत्रका मतदाताले उम्मेदवार हुन आग्रह गरेको सुनाए ।

पाल्पा जन्मस्थान रहेका नेपालको रुपन्देही-३ का पनि बासिन्दा हुन् । पञ्चायतकालमा नेपालले यसै क्षेत्रमा काँग्रेसबाट राजनीति समेत गरेका थिए । आकांक्षी नेपालले भने,‘मेरो घर रुपन्देही-३ मै छ । त्यहाँ पञ्चायतकाल देखि नै राजनीति गरेको हुँ ।’

काँग्रेसबाट अन्य आकांक्षीहरुमा रामचन्द्र ढकाल, सुशील गुरुङ, रमेश खनाल, प्रमोद यादव, भरत शाह छन् । ढकाल रुपन्देहीका पूर्व सभापति हुन् भने गुरुङ निर्वाचन हुने क्षेत्रका सभापति हुन् । खनाल लुम्बिनी प्रदेश समितिमा छन् ।

आकांक्षी यादव गत निर्वाचनमा रुपन्देही-४ र शाहले रुपन्देही-५ मा प्रतिनिधिसभामा पराजित भएका थिए । पूर्व गृहमन्त्री बालकृष्ण खाँण काँग्रेसबाट गत निर्वाचनमा यस क्षेत्रमा पराजित भएका थिए । यसपटक काँग्रेसले नयाँ विधि बनाएर उम्मेदवारलाई टिकट दिने भएको छ ।

आकांक्षी उम्मेदवारहरूका बारेमा क्षेत्रका मतदाताको धारणा अनौपचारिक रूपमा बुझेर टिकट वितरण गर्ने तयारी गरिएको छ ।

पार्टी केन्द्रबाट नेताहरू खटाएर अनौपचारिक रूपमा फरक फरक क्षेत्रमा आबद्ध व्यक्तिहरूको समेत धारणा सुनेर उम्मेदवार तय गर्ने काँग्रेसले जनाएको छ ।