२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० किलोमिटर रोड रेसमा सचिव कोइराला विजयी

अ+ अ-

काठमाडौँ । लुम्बिनी प्रदेश निजामती सेवा दिवसको आयोजना गरिएको १० किलोमिटर रोड रेसको उपाधि सामाजिक विकास मन्त्रालयका सचिव वसन्त प्रसाद कोइरालाले हात पारेका छन् ।

राप्ती गाउँपालिकास्थित भित्री सडकमा राखिएको रोड रेस प्रतियोगितामा सबैभन्दा पहिले यात्रा पूरा गर्दै कोइरालाले उपाधि हात पारेका हुन् ।

प्रतियोगितामा ४५ जना कर्मचारीले भाग लिएका थिए । प्रमुख सचिव बाबुराम अधिकारीसहित रोड रेसमा सहभागीहरू मध्ये अधिकांशले यात्रा पूरा गरेका थिए ।

रोड रेसमा दोस्रो स्थान स्वास्थ्य मन्त्रालयका कर्मचारी उमेश रावत, तेस्रो लुम्बिनी प्रदेश योजना आयोगका सचिव खिमबहादुर कुँवर, चौथो आर्थिक मामिला तथा योजना मन्त्रालयका रञ्जित राउत, पाँचौँ युवा तथा खेलकुद मन्त्रालयका गोपाल वली, छैटौँ वन तथा वातावरण मन्त्रालयका निर्मल चौधरी, सातौँ प्रदेश सभा सचिवालयका अशोककुमार घर्तिमगर, आठौँ प्रदेश लेखा नियन्त्रण कार्यालयका सतेन्द्र राय, नवौँ उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका लालबहादुर कुवर र दशौं स्थानमा प्रदेश सभा सचिवालयका किरणकुमार थारु बने ।

प्रदेशमा तीन दिन विविध कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइएको छ । आइतबार झाँकी प्रदर्शन र मूल समारोह हुँदैछ ।