२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकार सडकमा

अ+ अ-

काठमाडौँ । सरकारले नेपालमा दर्ता नभएका विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गरेपछि पत्रकारहरूले त्यसविरुद्ध सडकमा प्रदर्शन गरेका छन्। 

आइतबार काठमाडौँको माइतीघरमा भएको प्रदर्शनमा सहभागी पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार भएको भन्दै आपत्ति जनाए।

नेपाल पत्रकार महासंघका पूर्वपदाधिकारी तथा सदस्यहरूको आह्वानमा गरिएको उक्त विरोधमा सहभागीहरूले ‘नो ब्यान्ड’, ‘अभिव्यक्ति स्वतन्त्रता हाम्रो अधिकार’, ‘जनताको आवाज बन्द गर्न पाइँदैन’, ‘लोकतन्त्र ह्याक हुँदैछ, निरंकुशता फर्किँदै छ’ जस्ता नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

पत्रकारहरूले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गर्दै आगामी दिनमा थप सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।