काठमाडौँ। चर्चित बलिउड अभिनेत्री मौनी रोय यतिबेला काठमाडौँ घुमफिरमा छिन् । प्राप्त तस्बिरमा उनले पशुपतिनाथ दर्शन गरेको देख्न सकिन्छ ।
पशुपति दर्शनका फोटो सेयर गर्दै मौनीले लेखेकी छिन्, ‘पशुपतिनाथ, न सम्मानको मोह, न अपमानको भय ।’ उनले चौथो ज्योर्तिलिंगको दर्शन गरेको भन्दै खुसी व्यक्त गरेकी छन् ।







