काठमाडौँ । जेन जेडको प्रदर्शनका क्रममा काठमाडौँको मीन भवन क्षेत्रमा ठूलो आगलागी भएको छ।
स्थानीयहरूका अनुसार आगो बिस्तारै फैलिँदै गएको छ। नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त बनेको छ। प्रदर्शनकारीहरूले संघीय संसद् भवनभित्र प्रवेश गर्ने प्रयास निरन्तर गरिरहेका छन्।







