२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोरखामा कर्फ्यु आदेश जारी

अ+ अ-

काठमाडौँ । गोरखामा बिहीबार पनि कर्फ्यु जारी गरिएको छ ।

बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु रहने जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति मार्फत जानकारी गराएको छ।

सो अवधिभर पाँच जनाभन्दा बढी संख्यामा भेला भएर बस्न नपाइने बताइएको छ । सभा, सम्मेलन र जुलुस निषेध गरिएको छ ।

शान्ति सुरक्षामा खलल पुग्ने कुनै पनि किसिमका काम नगर्न भनिएको छ । यस्ता गतिविधि गरेमा कानून अनुसार कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ ।

एम्वुलेन्स, शव बहान, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीका सवारी भने चल्न पाइने बताइएको छ ।

त्यस्तै तरकारी, खाद्यान्न, दूध, पानी र औषधी ओसारपसार गर्ने सवारी सधान पनि सञ्चालन गर्न पाइने प्रशासन कार्यालयले जनाएको छ ।