२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाली सेनालाई आन्दोलनमा लुटिएको पेस्तोल बुझाइयो, हालसम्म २६८ नाल हतियार बरामद

अ+ अ-

काठमाडौँ । नेपाली सेना लगायतका सुरक्षा निकायहरू परिचालन भएपश्चात् शुक्रबार बिहान १० बजे देखि दिउँसो ४ बजेसम्मको अवधिभित्र थप एउटा हतियार सेनाको नियन्त्रणमा आएको छ।

सिन्धुली जिल्ला मरिन गाउँपालिका-४ स्थायी घर भएका एक व्यक्तिले ‘जेनजेड आन्दोलन’का क्रममा नेपाल प्रहरीबाट लुटिएको ९ एमएम चाइनिज पेस्तोल नाल नं. १ (एक) काठमाडौँको डल्लु क्षेत्रमा खटिएको नेपाली सेनाको गस्ती टोलीलाई बुझाएका हुन्।

सुरक्षा निकायहरूले उपलब्ध गराएको तथ्यांक अनुसार, हालसम्म विभिन्न स्थानहरूबाट २६८ नाल हतियार बरामद भएका छन्। सुरक्षा संयन्त्रका अधिकारीहरूले शान्ति-सुरक्षा अभिवृद्धि गर्ने प्रयासलाई निरन्तरता दिइरहेको बताएका छन् ।