२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व प्रधानन्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त, ९ बजे शपथ  

अ+ अ-

काठमाडौँ । पूर्व प्रधान न्यायाधीश सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार साँझ प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै राति ९ बजे शीतल निवासमा हुने तय भएको जानकारी प्रशासनलाई प्राप्त भएको छ ।

यससँगै उनी नेपालको पहिलो महिला प्रधानमन्त्रीको ऐतिहासिक जिम्मेवारीमा पुगेकी छिन् । कार्की यसअघि सर्वोच्च अदालतकी पहिलो महिला प्रधानन्यायाधीश बनेर न्यायिक क्षेत्रमा नयाँ इतिहास रचिसकेकी थिइन् ।

अन्तरिम सरकार गठनका लागि राजनीतिक दलहरूबीच लामो रस्साकस्सी भए पनि सहमति नजुटेपछि पूर्व प्रधानन्यायाधीश कार्कीलाई निष्पक्ष र साझा व्यक्तित्वका रूपमा अघि सारिएको हो । संवैधानिक व्यवस्था अनुसार, अन्तरिम सरकारलाई आगामी निर्वाचन सम्पन्न गर्ने तथा मुलुकलाई स्थायित्वतर्फ डोर्‍याउने प्रमुख जिम्मेवारी तोकिएको छ ।

राजनीतिक विश्लेषकहरूले कार्कीको नेतृत्वलाई ‘साहसिक तर प्रयोगात्मक कदम’का रूपमा व्याख्या गरेका छन् ।