२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बारामा आज दिनभर निषेधाज्ञा, राति कर्फ्यू

अ+ अ-

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय बाराले आज लागू हुनेगरी निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेको छ ।

 प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले आज एक सूचना जारी गर्दै बारा जिल्ला भरी निषेधाज्ञा र कर्फ्यु आदेश जारी गरेका हुन् ।

स्थानीय प्रशासन ऐन २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहनेछ भने राति ८ बजेदेखि आइतबार बिहान ५ बजेसम्म कर्फ्यु रहनेछ । 

निषेधाज्ञा र कर्फ्युको समयमा भिड् जम्मा गर्न, जुलुस, प्रदर्शन, बैठक,सभा गर्न निषेध रहेको सूचनामा उल्लेख छ ।

कार्यालयले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ ।