२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंक लुटेर भाग्दै गर्दा फ्याँकिएको ५ लाख प्रहरीलाई बुझाइयो

अ+ अ-

काठमाडौँ । नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वरबाट लुटपाट भएको रकम भेटाएर प्रहरीलाई बुझाइएको छ ।

ललितपुरको ललितपुर महानगरपालिका वडा नं. ११ बस्ने ३७ वर्षीय सुरेश देउलाले वाणिज्य बैंक लुटपाट हुँदा बाटोमा भेटेको ५ लाख १० हजार ५ सय रकम प्रहरीलाई बुझाएका हुन् ।

उनले बाटोमा भेटेका ५०० को दरको नयाँ नोट ५ लाख र बाटोबाट टिपेको खुद्रा १० हजार ५०० रुपैयाँ भेटेर जिल्ला प्रहरी परिसर ललितपुरमा बुझाएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

जेन जेड प्रदर्शनको फाइदा उठाउँदै नयाँ बानेश्वरमा रहेको राष्ट्रिय वाणिज्य बैंकमा आन्दोलनकारीले लुटपाट मच्चाएका थिए । 

बैंकमा भएको पैसा लुट्न थालेपछि देउलाले भिडिओ खिच्न थालेपछि लुटपाट मच्चाएका एक व्यक्तिले पैसा छाडेर भागेका थिए । उक्त पैसा देउलाले आज जिल्ला प्रहरी परिसरमा गएर बुझाइदिएका हुन् ।