२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरामा बृहत् मौन शान्ति र्‍याली गरिने

अ+ अ-

काठमाडौँ । पोखरा उद्योग वाणिज्य संघले मुलुकको दिगो शान्तिको कामना एवम् व्यावसायिक सुरक्षाको प्रत्याभूतिका लागि मंगलबार पोखरामा बृहत् मौन शान्ति  र्‍याली आयोजना गर्ने भएको छ ।

संघको आज सम्पन्न वस्तुगत संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधिसहितको बैठकले यही भदौ ३१ गते मंगलबार बिहान बृहत् मौन शान्ति र्‍याली  आयोजना गर्ने निर्णय गरेको अध्यक्ष गोकर्ण कार्कीले जानकारी दिए।

संघको सचिवालय गैह्रापाटनबाट सुरु भई पोखराको पृथ्वी चोकसम्म हुने मौन र्‍याली ‘जेनजी’ आन्दोलनका क्रममा दिवंगत भएकाहरूको आत्माको चिरशान्तिको कामना, देशमा भएको अशान्तिको समूल अन्त्य एवम् व्यावसायिक वातावरण निर्माणका निम्ति हुने उनले बताए ।

“आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको छ । व्यावसायिक प्रतिष्ठानमाथि भएको आक्रमणबाट अर्बौँ  क्षति पुगेको छ । हामी पुनः उठ्नु छ, तर शान्तिबिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन, आत्मबल बढ्दैन । यो  र्‍याली यी दुवै कामका निम्ति हो”, अध्यक्ष कार्कीले भने ।