२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

६ महिना पछि अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किइन्

अ+ अ-

काठमाडौँ । स्वास्थ्य सचिव नियुक्ति प्रकरणमा असन्तुष्टि जनाउँदै लामो समयदेखि बिदामा रहेकी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगिता कौशल मिश्रा मन्त्रालय फर्किएकी छिन् । 

मन्त्रालय प्रशासन महाशाखाका एक अधिकारीका अनुसार बिहीवार डा. मिश्रा मन्त्रालयमा आएर आफ्नो कार्यकक्षमा लामो समयसम्म बसेकी थिइन्। त्यसैले उनले सम्भवतः औपचारिक रूपमा हाजिर समेत गरेकी हुनुपर्ने जानकारी प्रशासनलाई दिएको छ।

जेन जेड आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै स्वास्थ्य मन्त्री प्रदीप पौडेल पनि पदमुक्त भए पछि १२औँ तहकी अतिरिक्त सचिव डा. मिश्रा मन्त्रालय फर्किएकी हुन्।

गत फागुन २१ गते स्वास्थ्य मन्त्रालयको सचिव बढुवामा ज्येष्ठता वरिष्ठता विपरीत डा. विकास देवकोटालाई नियुक्त गरिएको भन्दै असन्तुष्टि जनाउँदै उनी निरन्तर बिदामा बसेकी थिइन्। सो निर्णयविरुद्ध उनले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेकी थिइन् ।