२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदेशी सैनिकको उपस्थिति सैह्य नहुने ट्रम्पको धम्कीपछि तालिबानी सरकारको चेतावनी

अ+ अ-

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानलाई बगराम एयरबेस अमेरिकालाई नफर्काए गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् ।

शनिबार उनले ट्रुथ सोशलमा लेख्दै भने, ‘यदि अफगानिस्तानले बगराम एयरबेस अमेरिकालाई फर्काएन भने परिणाम निकै खराब हुनेछ ।’ यसअघि बिहीबार बेलायतका प्रधानमन्त्री कीर स्टार्मरसँगको संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले ‘बगराम फर्काउन खोजिरहेका छौँ’ भन्दै उक्त बेस चीनको आणविक प्लान्टदेखि करिब एक घण्टाको दूरीमा रहेको बताएका थिए ।

तर तालिबानी सरकारले ट्रम्पको माग अस्वीकार गर्दै आफ्नै भूमिमा अमेरिकी सैनिकहरूको उपस्थितिलाई कहिल्यै सहन नासिकने बताएको छ । चीनले पनि ट्रम्पको धम्कीको विरोध गर्दै यस्तो कदमले क्षेत्रीय तनाव बढाउने चेतावनी दिएको छ ।

सन् २०२१ मा अमेरिकी सेना अफगानिस्तानबाट फिर्ता भएपछि तालिबानले अमेरिकी सैनिकका सबै केन्द्रहरू नियन्त्रणमा लिएको थियो र काबुलमा अमेरिकानिकट सरकारलाई अपदस्थ गरेको थियो । बगराम एयरबेस सन् १९५० को दशकमा सोभियत संघ र अमेरिकाको सहयोगमा बनेको थियो ।