काठमाडौँ । लोक सेवा आयोगले सशस्त्र प्रहरी निरीक्षक पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आज सूचना जारी गरी लिखित परीक्षामा १२ उम्मेदवार उत्तीर्ण भएको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालको वि.नं.१०/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, लेखा उपसमूह, र वि.नं. ९/०८१-८२ (खुला र समावेशी), सशस्त्र प्रहरी बल नेपाल सेवा, साधारण समूह, कानुन उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा:









