२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘कमान्डर भाग्ने होइन, समाधान निकाल्ने हो’ : वर्षमान पुन

अ+ अ-

काठमाडौँ। नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू फरक भूमिकामा बस्न तयार रहेको बताइसकेको भन्दै महाधिवेशनबाट प्रश्नको जवाफ खोज्नुपर्ने बताएका छन्।

केन्द्रीय कमिटी बैठकमा आफ्नो धारणा राख्दै नेतृत्व हस्तान्तरणबारे महाधिवेशनबाट लोकतान्त्रिक प्रक्रियाले टुंगीने बताए। 

उनले भने, नेतृत्व हस्तान्तरणबारे बहस भइरहेको छ। त्यस प्रश्नहरूको जवाफ महाधिवेशनबाट खोजौँ, बुद्धिजीवी र जनतासँग सुझाव लिएर विधिवत् रूपमा नेतृत्व हस्तान्तरणको प्रक्रिया बनाउनुपर्छ। अध्यक्षले म धेरै बस्दिनँ, फरक भूमिका बस्छु भन्नुभएकै छ।’

उनले नेतृत्व हस्तान्तरणलाई व्यक्तिगत नभई सामूहिक टिम निर्माणबाट सम्भव हुने बताए। उनले भने, हामी जनयुद्ध र जनआन्दोलनबाट आएका नेताहरूलाई संकटमा कमान्डरको भूमिका निर्वाह गर्नुपर्छ। हामीले युद्धको बेला जस्तै उपाय खोज्नुपर्छ, कमान्डर भाग्ने होइन, समाधान निकाल्ने हो।