२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आरजुका भाई भूषण राणाको घरमा प्रहरीको छापा

अ+ अ-

काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाका भाई भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ। स्थानीय प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले जावलाखेलस्थित राणाको घरमा खानतलासी कार्य जारी राखेको स्रोतले जनाएको छ।

राणा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला हुन्। उनीमाथि आरजु राणाले कतिपय ठूला डिलहरूमा आफ्ना प्रतिनिधि रूपमा खटाउने गरेको आरोप लाग्ने गरेको छ।

प्रहरी अधिकारीहरूका अनुसार, महत्वपूर्ण र गोप्य सूचना प्राप्त हुने आशंकामा राणाको घरमा छापा मारिएको हो।