२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दिनका लागि लामो दूरीका सवारी सञ्चालनमा रोक

अ+ अ-

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिनका लागि लामो दूरीका सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज १८, १९ र २० गतेसम्म देशका विभिन्न भागहरूमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकोले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण बाढी, पहिरो र डुबानजस्ता प्राकृतिक विपद् आउन सक्ने जोखिम रहेको भन्दै सम्भावित क्षति न्यूनीकरण गर्न कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका सवारी तथा काठमाडौँ उपत्यकामा प्रवेश र बाहिरिने सवारी आवतजावतका लागि रोक लगाइएको प्राधिकरणले स्पष्ट पारेको छ।

प्राधिकरणले सूचना जारी गर्दै सो अवधिमा सवारी सञ्चालन नगर्न अनुरोध गरेको हो ।