२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय परिषद्को बैठक सकियो, सुरक्षाकर्मीलाई तालिम र उपकरण उपलब्ध गराउन विज्ञको सुझाव

अ+ अ-

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकिएको छ ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सँग जुध्नका लागि आवश्यक पर्ने सम्पूर्ण औजार र सामग्री उपलब्ध गराउन सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् ।

बैठकमा सहभागी परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधरले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक तालिम र समयानुकूल उपकरणहरूले सुसज्जित बनाउन सरकारलाई सुझाव दिएको बताएका छन् ।

विपद्को समयमा प्रधानमन्त्रीले देखाएको अभिभावकत्वका कारण ठुलो दुर्घटनाबाट देशलाई बचाउन सकिएकोमा धन्यवाद दिइएको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफूसँग भएको सीमित स्रोतसाधन बाबजुद पनि जुन तरिकाले जनताको उद्धारमा खटिए त्यसका लागि स्यालुट गर्नुपर्ने उनले बताए ।