२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेश बर्तौलाको जिकिर : ‘गृहमन्त्रीले प्रतिशोध राखेर पूर्वप्रधानमन्त्रीविरुद्ध झुटो मुद्दा दर्ता गराउन खोज्दैछन्

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता महेश बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याल प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक भएको आरोप लगाएका छन्। गृहमन्त्रीलाई केही मुट्ठीभर बुख्याचाहरूले खडा गरेको उनको भनाइ छ।

उनले भनेका छन्, ‘जनादेश र संविधान विपरीत बनेको अहिलेको सरकारको गृहमन्त्री प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक रहेछन्। यति बेला उनी स्वयमको प्रत्यक्ष संलग्नता र योजनामा नै केही मुट्ठीभर बुख्याचाहरू खडा गरी तिनीहरू मार्फत देशमा शान्ति भंग गराउन अराजक र अनधिकृत क्रियाकलापहरू गर्न लगाउने।’

राज्यका विभिन्न अंगका पदाधिकारी तथा राष्ट्रसेवकहरूलाई धम्क्याउने, उनीहरूका मनोबल गिराउने, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सर्वोच्च अदालत जस्ता निष्पक्ष र स्वतन्त्र ढङ्गले काम गर्ने महत्त्वपूर्ण संस्थाका नेतृत्व हटाउन भन्दै अवाञ्छित दबाब सिर्जना गर्न उक्साउन केन्द्रित भएको आरोप छ।

पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूका विरुद्ध झुटो र षडयन्त्रमूलक कृत्रिम मुद्दा दर्ता गराउने, मिडिया ट्रायल र सोसल मिडियामा प्रायोजित र भ्रामक सामग्रीहरूसहित क्याम्पेन सञ्चालन गर्न लगाउने जस्ता अति घृणित धन्दा मिसन बनाएरै निर्वस्त्र ढंगले चलाइरहेका बताए।

उनले थपेका छन्, ‘देश र जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी समेत लिएर बसेको गृहमन्त्री आफै मुलुकका सबै क्षेत्रमा भय , त्रास, प्रतिशोध र आतंकको साम्राज्य खडा गरी त्यसैको बलबाट मात्रै शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्यत रहेको प्रस्टै देखिन्छ । जुन उनी स्वयमका लागी समेत असाध्यै भारी पर्ने निश्चित नै रहेको छ ।’