२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जेन जेड मुभमेन्टले भोली माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने

अ+ अ-

काठमाडौँ । जेन जेड मुभमेन्टले भोली बिहीबार माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको छ ।

देशमा परिवर्तनका लागि युवाहरूले उठाएका जेनजेड विद्रोहका मागहरू लामो समयदेखि बेवास्ता हुँदै आएको भन्दै, ती मागहरूको स्मरण र युवाहरूको बलिदानको सम्मान गर्न जेनजेड मुभमेन्टले असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने घोषणा गरेको हो।

यस सम्बन्धमा मुभमेन्टका प्रतिनिधिहरूले प्रमुख जिल्ला अधिकारीलाई निवेदन बुझाउँदै प्रदर्शनका लागि अनुमति र आवश्यक सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

निवेदनमा भनिएको छ, “हामी युवा पुस्ताको तर्फबाट जेनजेड विद्रोहका क्रममा उठेका मागहरूलाई स्मरण गर्दै, युवाहरूको बलिदान खेर नजाओस् र उनीहरूको बलिदानलाई न्याय मिलोस् भन्ने उद्देश्यका साथ असोज २३ गते माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने निर्णय गरेका छौँ।”

मुभमेन्टले प्रदर्शन हिंसात्मक, शान्तिपूर्ण र प्रजातान्त्रिक अभ्यासमा आधारित हुने जनाएको छ। साथै, कार्यक्रमका क्रममा सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न जिल्ला प्रशासनसँग सहयोगको अपेक्षा गरिएको छ।

प्रदर्शनमा एनटेक -जेड समूहसँग सहकार्य गर्ने मुभमेन्टले जानकारी दिएको छ।