काठमाडौँ । नेपाल प्रहरीका चार डिआइजीलाई एआईजीमा बढुवा गरिएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरू सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।