२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तिहार बिदामा पनि अध्यागमन विभागको पर्यटन भिसा शाखा खुला रहने

अ+ अ-

काठमाडौँ ।  अध्यागमन विभागले तिहारको सार्वजनिक बिदा अवधिमा पनि आफ्नो केही सेवा खुला रहने जानकारी दिएको छ। विभागले शुक्रबार सूचना जारी गर्दै भाइटिकाको दिन बाहेक तिहारका अन्य दिनहरूमा बिहान ११ बजेबाट दिउँसो १ बजेसम्म पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने भनेको छ  ।

विभागको सूचनामा भनिएको छ, “२०८२ सालको तिहारको अवसरमा पर्न जाने सार्वजनिक बिदाको अवधिमा मिति २०८२/०७/१६ गते भाइटिकाको दिन बाहेक अन्य दिनमा बिहान ११:०० बजेदेखि दिउँसो १:०० बजेसम्म यस विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवाहरू खुला रहने ब्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ।”

सूचनाअनुसार, विदेशी पर्यटकहरूका भिसासम्बन्धी सेवा, नवीकरण र अन्य आवश्यक कार्यका लागि उक्त शाखा निर्धारित समयमा खुला रहनेछ। विभागले तिहार बिदाका कारण सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाएको बताएको छ।